बैशाख २५, २०८१, मंगलबार
               

गेन्दा फूलमा ज्याकलिनसँग बादशाहको रोमान्स (भिडियो)

एजेन्सी
चैत १४, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय चर्चित गायक तथा र्‍यापर बादशाहले आफ्नो नया गीत सार्वजनिक गरेका छन् । 

गेन्दा फूल नामक गीत उनले सार्वजनिक गरेका हुन् । लामो सयमपछि उनले आफ्नो नयाँ गीत सर्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा बादशाहले बलिउड सुन्दरी ज्याकलिन फर्नान्डिससँग रोमान्स गरेका छन् ।

यस गीत हिन्दी, इङ्लिस तथा बंगाली भाषामा बनाइएको छ । 

गीतको कम्पोजिसन स्वयं बादशाहले नै गरेका हुन् । 

पायल देव र बादशाहको आवाज रहेको गीतको भिडियोमा ज्याकलिन वेस्टर्न तथा बंगाली लुक्समा देखिएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि