बैशाख २२, २०८१, शनिबार
               

फ्यानहरुलाई अनुष्काको यस्तो सुझाव

एजेन्सी
चैत १३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका बीच बलिउड अभिनेत्री अनुष्का शर्माले केही सुझाव दिएकी छिन् ।

उनले आफ्ना फ्यानलगायत सबै नागरिकलाई लकडाउन अवधिभर घरमै रहन सुझाव दिएकी हुन् ।

अलग अलग देशमा रहेका आफ्ना फ्यानहरुलाई आफ्नो फ्यान क्लबमार्फत उनले यस्तो सुझाव दिएकी हुन् ।

अनुष्काले लेखेकी छिन्, 'इन्स्टाग्राम, ट्विटर तथा फेसबुकमा भारत तथा दुनियाभर रहनुभएका मेरा सबै फ्यानहरुलाई प्रेम र शुभकामना । आशा छ कि तपाइँहरु सबै घरभित्रै हुनुहुन्छ । सबै सुरक्षित रहनुहोला ।'

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🤍

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

📷 : #TarunVishwa

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@graziaindia

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@vogueindia 🔥

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by AnushkaSharma1588 (@anushkasharma) on


कस्तो लाग्यो ?

यो पनि