बैशाख २४, २०८१, सोमबार
               

५ दिनदेखि क्वारेन्टाइनमा नम्रता

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

नायिका नम्रता श्रेष्ठ अहिले होम क्वारेन्टाइनमा छिन् । उनी आफ्नै क्वारेन्टाइनमा बस्न थालेको ५ दिन बितिसक्यो । 

सामाजिक संजलमा आफ्नो शुभचिन्तकहरुको लागि कोरोनाबाट बच्नको लागि लुकेर बस्नुको बिकल्प नभएको बताएकी छिन् । उनले आफू लुकेर बसेकाले आफ्ना शुभचिन्तकलाई पनि लुकेर बस्न आग्रह गरेकी छिन् ।

उनले कोरोना जो कोहीमा पनि हुन सक्ने उल्लेख गर्दै लेखेकी छिन्, ‘यो भाइरस जो कोहीसँग हुन सक्छ । हामी बाहिर निस्किदा अरुलाई सर्न पनि सक्छ । त्यसैले आफूमा वा अरुलाई सर्न कोही पनि बाहिर ननिस्किनु होला ।’

चलचित्र ‘जाइरा’ रिलिज पछि नम्रता खाली हात छिन् । उनी नयाँ प्रोजेक्टको लागि पूर्व अभ्यासमा छिन् ।


कस्तो लाग्यो ?

यो पनि