जेठ ०४, २०८१, शुक्रबार
               

टाइगरलाई छाडेर क्वारेन्टाइनमा को सँग छिन् दिशा ? (भिडियो)

एजेन्सी
चैत ११, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको आतंक संसारभर फेलिरहेको छ । भारतमा पनि कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन घोषणा भइसकेको छ ।

यसबीचमा बलिउडका सेलेब्रेटीहरु घरमै थन्किएर बस्न बाध्य भएका छन् । घर भित्रै विभिन्न क्रियाकलाप गरेर उनीहरुले समय बिताइरहेका छन् ।

बलिउडकी चर्चित अभिनेत्री दिशा पटानी पनि सेल्फ क्वारेन्टाइन (घरमा) बसिरहेकी छिन् ।

तर उनी आफ्नो कथित प्रेमी टाइगर श्राफसँग नभएर टाइगरकी बहिनी कृष्णा श्राफसँग समय बिताइरहेकी छिन् ।

सामाजिक सञ्जालमा दिशाले एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनी कृष्णासँग देखिएकी छिन् । दुईजनाले टिकटक भिडियो बनाइरहेका छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

This is how we do it #quarintinelife @kishushroff 👭🤣

A post shared by disha patani (paatni) (@dishapatani) on

दिशा र टाइगरसँग रिलेसनसिपमा रहेदेखि कृष्णा र दिशाको पनि राम्रो सम्बन्ध छ । उनीहरु बाहिरका कार्यक्रममा समेत कहिलेकाँही सँगै देखिने गरेका छन् ।

हालै दिशको अभिनय रहेको फिल्म 'मलंग' रिलिज भएको थियो । फिल्मले ठिकठाक बिजनेस गर्न सफल रह्यो ।

दिशा अब प्रभु देवाको फिल्म 'राधे: योर मोस्ट वान्टेड भाई'मा सलमान खानसँग देखिनेछिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Some more #malang❤️🧜🏻‍♀️

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🦋 #MYCALVINS @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🧨 🎆 🎇 #MYCALVINS #CK50 @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌹🍎 #MYCALVINS #CK50 @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🤷🏼‍♀️🤷🏼‍♀️🤷🏼‍♀️ #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💅💅💅 #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌸🌸🌸🌸 #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on


कस्तो लाग्यो ?

यो पनि