जेठ ०३, २०८१, बिहीबार
               

घरबाटै इन्टरटेनमेन्ट (फोटोफिचर)

एजेन्सी
चैत ११, २०७६

ADVERTISEMENT

एजेन्सी । अहिले बलिउडका सबै स्टार आ–आफ्नो घरमा सुरक्षित बसिरहेका छन् ।

फिल्मका सबै प्रोजेक्टहरु बन्द भएपछि सेलिब्रेटीहरु घरभित्रै बस्न बाध्य भएका हुन् ।

सधैं सुटिङ र अन्य काममा बाहिरी दुनियामा व्यस्त हुने बलिउड स्टारहरु अहिले घरमा बसेर समाजिक सञ्जालमा सक्रिय छन् ।

केही स्टार आफ्ना नयाँ तथा पूराना तस्विर समाजिक सञ्जालमा शेयर गरेर बसेका छन् । कोहीले भने कोरोना भाइरसबाट सुरक्षित रहन सुझाव दिने गरेका छन् ।

आफ्ना फ्यानहरुलाई इन्टरटेनमेन्ट गराउन सेलिब्रेटीहरु माहिर हुन्छन् । यसैबीच, बलिउड अभिनेत्री नेहा शर्माले फ्यानहरुको ध्यान आफूतिर खिच्नको लागि केही तस्विर शेयर गरेकी छिन् ।

उनले पूराना फोटोसुटको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । साथै उनले सबैलाई सुरक्षित रुपमा बस्न आग्रह समेत गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A little distraction from all the madness out there..happy Monday people!! Stay home..stay safe..✨

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

♥️♥️♥️ #sundayfunday

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💕🐷

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#throwbackthursday #throwingitbacktoyourbirtbday #cakeonmymind

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🧡🧡

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🐠🐚☀️ #hawaii

A post shared by Neha Sharma 💫 (@nehasharmaofficial) on


कस्तो लाग्यो ?

यो पनि