जेठ ०३, २०८१, बिहीबार
               

१० किलोको लेहेंगा लगाएर समुन्द्रमा गएपछि...(भिडियो)

एजेन्सी
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । 'ए रिश्ते हे प्यार के' तथा 'लाल इश्क' जस्तो लोकप्रिय धारावाहिकमा आफ्नो अभिनयको जादु देखाइसकेकी सुन्दरी हुन्, हेली शाह ।

हेली शाह छिट्टै अर्को धारावाहिक 'इश्क मे मरजावां'को दोस्रो सिजनमा देखिनेछिन् ।

हालै उनले उक्त धारावाहिकको लागि गोवास्थित समुन्द्रमा प्रोमो सुट गरेकी छिन् ।

सुटिङ टाइम स्मरण गर्दै हेलीले भनिन्, अहिले आएर मलाई लाग्यो कि, डरको अघि जित छ ।

सुटिङको क्रममा म समुन्द्रभित्र पस्नुपर्ने थियो, मलाई पानीदेखि डर लग्थ्यो । तर उनले डरलाई किनारमै छोडिन् । 

त्यसपछि उनी समुन्द्रमा पसिन् । पानी कमर–कमरसम्म आउने स्थानमा उनी पुगिन् ।  

त्यस समयमा उनले लेहेंगा लगाएकी थिइन् । उक्त लेहेंगाको ओजन (तौल) १० किलोभन्दा बढी थियो ।

सुटिङको क्रममा लेहेंगा सम्हाल्न र चिसो पानीभित्र आफूलाई गाह्रो भएको उनले बताइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Only for the background commentary . 🙂✌🏻😂. . . #immj2 #promoshoot #bts

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Just before , when I was sent in the water to splash and crash ! 🙂 #promoshoot #immj2 #bridalwear

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Monday blue(s) Kajal 🤓🤪

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Simple and Significant ✨. . . . Clicked by @ogsauravroth

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Lil bit of posing ! . . . 📸- @rohitmalekar1 ✌🏻

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Anything is possible if you ‘ve got enough nerve . ❤️

A post shared by HELLY SHAH (@hellyshahofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

⚡️💫🌟

A post shared by HELLY SHAH (@hellyshahofficial) on


कस्तो लाग्यो ?

यो पनि