जेठ ०३, २०८१, बिहीबार
               

कुकुरसँग मलाइकाको टाइम पास (तस्विरसहित)

एजेन्सी
चैत ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको छ । यसको नियन्त्रणको लागि विभिन्न देशले विभिन्न उपाय अबलम्बन गरिरहेका छन् ।

यसैबीच, कोरोना भाइरसका कारण मुम्बइमा फिल्म इण्डष्ट्रि, थिएटर्स, जिम तथा फिल्म सेट्स बन्द गरिएको छ ।

सधैं व्यस्त रहने बलिउड सेलिब्रेटीहरु  अहिले घरमै आफ्नो समय बिताइरहेका छन् । 

अभिनेत्री ट्विंकल खन्ना ताथ मलाइका अरोडाले सामाजिक सञ्जालमा फोटो शेयर गरेका छन् । 

कोरोनाको त्रासबीच उनीहरु घरमै परिवारसँग समय बिताइरहेको उनीहरुले बताएका छन् ।

ट्विंकलले फोटो शेयर गर्दै लेखेकी छिन्, 'जब तपाइँ कुनै स्थितिको सामना गर्न सक्नुहुन्न तब उसलाई त्यही हालतमा स्विकार गर्नुपर्छ ।' उनले कोरोना भाइरसबाट बच्न सबैलाई आग्रह गरेकी छिन् ।

यसैबीच, अभिनेत्री मलाइका पनि अहिले आफ्नो घरमा समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा उनले एक तस्विर शेयर गरेकी छिन् । तस्विरमा उनी घरमा पालेको कुकुरसँग देखिएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love in the time of corona #covıd19 #selfquarantine #caspernme..... stay safe everyone😷... thank u my arhaan for the pic

A post shared by Malaika Arora (@malaikaaroraofficial) on

तस्विर शेयर गर्दै उनलले लेखेकी छिन्,  कोरोनाको समयमा प्रेम, कोभिड-१९, सेल्फक्वारेन्टाइन, सबैजना सुरक्षित रहनुहोला., फोटोको लागि अरहान (छोरा) लाई धन्यवाद ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Stand tall n bold .... don’t stoop

A post shared by Malaika Arora (@malaikaaroraofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Jus lounging around ...... #madives#verycasually

A post shared by Malaika Arora (@malaikaaroraofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

To infinity and beyond ........ @niyamamaldives #niyamamaldives #niyama#mymaldivianlovestory

A post shared by Malaika Arora (@malaikaaroraofficial) on


कस्तो लाग्यो ?

यो पनि