जेठ ०४, २०८१, शुक्रबार
               

परीश्रमीको ‘माया लाउदा’ सार्वजनिक

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

गीतकार डीपी दाहाल ‘परीश्रमी’द्वरा रचित “माया लाउदा” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । 

डिलाईटेड नेपालको प्रस्तुतिमा बजारमा ल्याइएको सो गीतमा प्रसिद्घ संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको छ । सो गीतमा लोकप्रिय गायिका मीलन अमात्यको आवाज रहेको छ । 

उक्त भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय रहेको छ । गीत रोमान्टिक शैलीको छ । यस भिडियोलाई नमराज घिमिरेले छायाङ्कन गरेका हुन् भने सम्पादन, कलर, तथा निर्देशनको काम शक्ति प्रज्वल घिमिरेले गरेका छन् । 

 

 


कस्तो लाग्यो ?

यो पनि