बैशाख २४, २०८१, सोमबार
               

कास्कीको घाचोकमा हुनेछ दुई नम्बरीको सुटिङ

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

पत्रकार तथा निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म '२ नम्बरी' को सुटिङ दुई दिनपछि सुरु हुने भएको छ ।

लामाले आफ्नो फेसबुकमार्फत शुक्रबारबाट फिल्म सुटिङ सुरु हुने जानकारी दिएका हुन् ।

कास्कीको घाचोकमा यस फिल्मको सुटिङ हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि