बैशाख २४, २०८१, सोमबार
               

माल्दिभ्समा उर्वशीको मस्ती (फोटोफिचर)

एजेन्सी
फागुन २६, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेल अहिले छुट्टी मनाउने क्रममा माल्दिभ्स पुगेकी छिन् । 

माल्दिभ्समा उनले निकै मस्ती गरिरहेकी छिन् । आफ्ना तस्विरहरु उनले सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।

उनका फ्यानहरुले उनको तस्विरमा विभिन्न कमेन्ट गरेका छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

उर्वशीका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छन् । उनले शेयर गरेको तस्विरमा उनी ब्लू कलरको बिकिनीमा देखिएकी छिन् ।

हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्कुबा ड्राइभिङको ट्रेनिङ लिइरहेको तस्विर समेत शेयर गरेकी छिन् ।

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, माल्दिभ्सको पानीले मलाई अझै चमकदार बनाउनेछ । मैले यहाँ स्वर्गको अनुभुति गरिरहन्छु । 

उनले केही भिडियो समेत शेयर गरेकी छिन् । भिडियोमा उनले शार्क (माछा) लाई खाना खुवाइरहेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Finally 🤿 🌊 Can’t wait to get my #SCUBADIVING Certification 🐟🐳🤗!!!! Yayyyyyyy #CertifiedScubaDiver Water Child! Love to dive in underwater. It felt so good, dive in the ocean with so many creatures. Doing new things is my passion. Amazing experience! Blue ocean, blue water, feel better, breath better. If you scared of it, you must try it. Hey you! yes, you! put your diving suit on and let’s go into the ocean. Always do adventurous things and be stronger. Diving is the most beautiful drug in this universe. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . #love #UrvashiRautela #Maldives #thesunsiyamirufushi #irufushi #sunsiyamresorts #ScubaDiving #diving #solodiving #thesunsiyamirufushi #irufushi #sunsiyamresorts @thesunsiyamirufushi @sunsiyamresorts @holidays2cherish #h2c #holidays2cherish #travelwithholidays2cherish

A post shared by URVASHI RAUTELA 🇮🇳Actor🇮🇳 (@urvashirautela) on


कस्तो लाग्यो ?

यो पनि