बैशाख १७, २०८१, सोमबार
               

इण्डियाको कभरमा दीपिका (फोटोफिचर)

एजेन्सी
फागुन २५, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको केही नयाँ तस्विर सार्वजनिक भएका छन् । 

बलिउड सुन्दरी दीपकाका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छ ।

सन् २०२० को सुरुवातमा रिलिज भएको फिलम छपाकबाट (अभिनयमार्फत) सबैलाई दीपिकाले सबैलाई मोहित पारेकी थिइन् ।

दीपिकाले इन्डिया म्यागेजिनको कवर पेजको लागि फोटो सुट गरेकी हुन् । तस्विरमा दीपिका निकै सुन्दर देखिएकी छिन् ।

दीपिकाको फिल्म '83' रिलिजको तयारीमा छ । फिल्ममा दीपिका रणवीर सिंहसँग लिड रोलमा देखिनेछिन् ।

कबिर खानको निर्देशनमा बनेको फिल्ममा दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिकामा देखिनेछिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Deepika Padukone (@deepikapadukone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Deepika Padukone (@deepikapadukone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Deepika Padukone (@deepikapadukone) on


कस्तो लाग्यो ?

यो पनि