बैशाख १७, २०८१, सोमबार
               

यस्तो बन्यो ‘चपली हाइट ३’ को टिजर

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा चलचित्रको विषयबस्तु भने सस्पेन्स राखिएको छ ।

सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ ।

अर्जुन कुमारको निर्माणमा तयार भएको यस चलचित्रमा आकाश बरालको पटकथा तथा संवाद रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि