जेठ ०३, २०८१, बिहीबार
               

फिट अनि हट छिन् मलाइका (फोटोफिचर)

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

एजेन्सी । आफ्नो फेशन सेन्स र फिटनेसको कारण बलिउड सुन्दरी मलाइका अरोडा सधैं चर्चामा रहन्छिन् । 

मलाइका सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेने गर्छिन् । हालै उनले आफ्ना केही फ्रेस तस्विर शेयर गरेकी छिन् । 

योगा क्लासबाहिर मलाइकाको तस्विर क्लिक भएको हो । तस्विरमा उनी निकै सुन्दर र आकर्षक देखिएकी छिन् ।

मलाइकाको जिम तथा योगा लुक्स सधैं सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । तस्विरमा मलाइका ब्ल्याक एण्ड ह्वाइट कलरको सेक्सी पहिरनमा देखिएकी छिन् । 

अर्जुन कपुरसँग प्रेमममा रहेकी मलाइका अहिले एमटिभीको शो सुपरमोडल अफ द एयरमा जज छिन् ।


कस्तो लाग्यो ?

यो पनि