जेठ ०३, २०८१, बिहीबार
               

आँचलले गरिन् इन्गेजमेन्ट

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

फागुन अन्तिममा बिबाह गर्न लागेकी नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् ।

आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको उपस्थितीमा काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए ।

पछिल्लो समय भने सामाजिक संजालमा आँचल र उदीपको प्रेम छरपस्ट नै थियो ।


कस्तो लाग्यो ?

यो पनि