जेठ ०३, २०८१, बिहीबार
               

कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट प्रतियोगी विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । यससँगै उनको कमेडी च्याम्पियन यात्रा अन्तिम चारमा आएर रोकिएको छ । 

तर, च्याम्पियनको टिमले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्।

यो पनि