जेठ ०४, २०८१, शुक्रबार
               

ऐश्वर्याले छाडेका ७ हिट फिल्म

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

बलिउड अभिनेत्री ऐश्वर्या रायले थुप्रै हिट चलचित्र खेलेकी छिन् । तर उनले उत्तिकै संख्यामा  राम्रा चलचित्रको प्रस्ताव लत्याएकी समेत छिन् । उनले कुछ कुछ होता है, कभी खुशी कभी गम जस्ता चर्चित चलचित्रका लागि आएको अफर रिजेक्ट गरेकी थिइन् ।  ऐश्वर्याका अनुसार कुछ कुछ होता हैँ चलचित्रका लागि प्रस्ताव आउँदा उनी आ अब लौट चले चलचित्रको सुटिङमा व्यस्त थिइन् । आ अब लौट चले चलचित्रको निर्देशन ऋषि कपूरले गरेका कारण उनले यस चलचित्र छोड्न चाहिनन् ।

ऐश्वर्याले छाडेका हिट चलचित्र

  • कुछ कुछ होता हैं
  • कभी खुशी कभी गम
  • बाजीराव मस्तानी
  • राजा हिन्दूस्तानी
  • नमस्ते लण्डन
  • विर जारा
  • मुन्ना भाई एमबिबिएस 

कस्तो लाग्यो ?

यो पनि