जेठ ०४, २०८१, शुक्रबार
               

प्रियंकाको एक पोस्टको रेट दुई करोड

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुन्दरी प्रियंका चोपडा बलिउडमा मात्र होइन हलिउडमा समेत निकै चर्चित छिन् ।

प्रियंकाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । 

उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् । 

इन्स्टाग्राममा उनले एउटा पोस्ट गरेवापत लगभग २ करोड भारतीय रुपैयाँ लिन्छिन् । जुन अमेरिकी डलर २,७१,००० हो । 

यो हप्ताको शुरुवातमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेको थियो । र यति फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए । अहिले उनको ५०.२ मिलियन फलोअर्स छन् । विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् । 

प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको रिच लिस्टमा आफ्नो स्थान बनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि