जेठ ०६, २०८१, आइतबार
               

माल्दिभ्समा मौनीको मस्ती (फोटोफिचर)

एजेन्सी
फागुन ०३, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुन्दरी मौनी राय अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छिन् । 

सामाजिक सञ्जालमा उनले आफ्ना बोल्ड फोटो तथा भिडियो  शेयर गरिरहेकी छिन् ।

माल्दिभ्सको समुन्द्रको सुन्दरता र उत्कृष्ट मौसममा मौनीले खुब इन्जोय गरिरहेकी छिन् ।

फिल्म 'मेड इन चाइना'पछि मौनी अयान मुखर्जीको फिल्म 'ब्रह्मास्त्र'मा देखिनेछिन् ।

View this post on Instagram

HAPPY LOVE DAY !

A post shared by mon (@imouniroy) on


कस्तो लाग्यो ?

यो पनि