जेठ ०६, २०८१, आइतबार
               

ब्राजिलियन सुन्दरीसँग सलमानको रोमान्स (फोटोफिचर)

एजेन्सी
फागुन ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुपर स्टार सलमान खानले बलिउडमा नयाँ नयाँ कलाकारलाई भित्र्याइरहेका हुन्छन् । 

यसैबीच, सलमान ब्राजिलकी एक अभिनेत्री ताथ मोडलसँग काम गदैृछन् । सलमानसँग देखिने सुन्दरी हुन्, लैरिसा बोन्सी ।

यसको जानकारी लैरिसा आफैंले दिएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा सलमानसहितको तस्विर शेयर गर्दै लेखकी छिन्, बलिउडका चर्चित सुपरस्टार सलमान खानसँग काम गर्न पाउँदा मैले निकै गर्व र खुशी महसुस गरेको छु ।

उनले अगाडि लेखेकी छिन्, मैले उनको काम र चरित्रबाट धेरै कुरा सिक्ने मौका पाएको छु । म उनको कामबाट निकै प्रभावित र धेरै खुशी भएको छु । मेरो दिल कृतज्ञताका साथ धड्किरहेको छ । 

ब्राजिलकी अभिनेत्री, मोडल तथा डान्सर लैरिसा यसअघि जोन अब्राहम र अक्षय कुमारसँग सुबह होने न दे बोलको गीतमा देखिएकी थिइन् ।

यसका साथै उनले टाइगर श्राफ, सुरज पंचोलीसँग पनि केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

उनले साउथ इन्डियन फिल्म नेक्स्ट एनी र थिक्कामा समेत काम गरिसकेकी छिन् । 

बलिउडमा उनले आफ्नो अभिनयको सुरुवात सैफ अली खानको फिल्म गो गोवा गान मा एक सहायक अभिनेत्रीको रुपमा गरेकी थिइन् ।

अब लैरिन्सको नयाँ प्रोजेक्टको जानकारी स्वयं सलमान खानले दिनेछन् । जसको प्रतिक्षामा सलमान र लैरिसाका लाखौं फ्यानहरु छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Shall we; Netflix & Chill ? 🍿🤍

A post shared by Larissa Bonesi 🌻 (@larissabonesi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Lost and Found 🎞🤎 #TBT

A post shared by Larissa Bonesi 🌻 (@larissabonesi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Éperdument amoureux 🦄

A post shared by Larissa Bonesi 🌻 (@larissabonesi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

let your feelings take control 🌸 @sashajairam

A post shared by Larissa Bonesi 🌻 (@larissabonesi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Brazil feels like . . . ? 🇧🇷🐚🧜🏽‍♀️

A post shared by Larissa Bonesi 🌻 (@larissabonesi) on


कस्तो लाग्यो ?

यो पनि