जेठ ०४, २०८१, शुक्रबार
               

कुन्डली भाग्यकी बोल्ड इशा (फोटोफिचर)

एजेन्सी
माघ २८, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय टिभी सुन्दरी इशा आनन्द शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । 

सामाजिक सञ्जालमा उनले आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । 

भारतीय चर्चित टिभी सिरियल कुन्डली भाग्यबाट इशा दर्शकको मनमा बस्न सफल भएकी हुन् । यस सिरियलमा इशाको नेगेटिभ क्यारेक्टरलाई दर्शकले रुचाएका थिए ।

इशाले 'कुन्डली भाग्य'का अलावा 'तेरे प्यार की' र 'सिआइडी' जस्ता शोमा समेत काम गरिसकेकी छिन् ।

इशाले डेटिङ रियालिटी शो स्प्लिट्सभिलामा समेत आफ्नो जलवा देखाइसकेकी छिन् ।

इशा भारतको जयपुरमा जन्मिएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि