जेठ ०४, २०८१, शुक्रबार
               

थप्पडले टुट्ला श्रीमान्-श्रीमतीको सम्बन्ध ? हेर्नुस् ट्रेलर

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

तापसी पन्‍नुको नयाँ फिल्म 'थप्पड' को ट्रेलर रिलिज भएको छ । ट्रेलरको सुरुवातमा तापसी एक वकिल सामुन्‍ने बसेको देखिन्छिन् । ती वकिलले तापसीलाई भनेका छन्, 'यो कानूनी नोटिस हो तपाईलाई घर लैजानका लागि ।'

जवाफमा तावसीले भनेकी छिन्, 'मलाई जानुछैन ।'

यसपछि वकिल भन्छन्,' असली कहानी के हो ? के केटाको घरपक्षले दुख दिएका छन् ? के उसको कसैसँग अफेयर छ ? ..'

यो कथा त्यस युवतीको हो जो पतिको एक थप्पडबाट आहत भएर उसँग सम्बन्ध-विच्छेद गर्न चाहन्छिन् र यसको भूमिका तापसीले निभाएकी छिन् । यो फैसलाले उनको जीवनमा केही परिवर्तन आउला ? त्यो फिल्ममा देखाइनेछ । 

तापसीले आफ्नो इन्स्टाग्राममार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेकी हुन् । हेर्नुस् ट्रेलर : 


कस्तो लाग्यो ?

यो पनि