बैशाख २३, २०८१, आइतबार
               

कैटरिनाको भिडियो सार्वजनिक, भयो भाइरल (भिडियो)

नेपाल फ्ल्यास
माघ २१, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । 

अहिले त्याे भिडियो निकै भाइरल भइरहेको छ । अक्षयले अभिनेत्री कैटरिना कैफको भिडियो शेयर गरेका हुन् ।

भिडियोमा कैटरिना झाडु लगाइरहेकी छिन् । यो भिडियो फिल्म सूर्यवंशीको शुटिङको क्रममा अक्षयले खिचेका हुन् ।

अक्षयले भनेका छन्, 'कैटरिनाजी, यो तपाइँ के गर्दै हुनुहुन्छ ?' जवाफमा कैटरिनाले भनेकी छिन्, 'सफाइ गर्दैछु ।'

रोहित सेट्टी र करन जोहरको पहिलो प्रोडक्शनमा बनेको यस फिल्ममा अक्षय, कैटरिना, अजय देवगन, रणवीर सिंह समेत देखिनेछन् । फिल्म मार्च २७ मा रिलिज हुनेछ ।

फिल्ममा पुरानो गीत 'टिप टिप वर्षा'को रिमेक भर्सन समेत समावेश छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Spotted : The newest #SwachhBharat brand ambassador on the sets of #Sooryavanshi 😬 @katrinakaif #BTS

A post shared by Akshay Kumar (@akshaykumar) on


कस्तो लाग्यो ?

यो पनि