बैशाख २३, २०८१, आइतबार
               

फेरि बिजनेसम्यासँग बिहे गर्दैछिन् यी सुन्दरी (तस्विरसहित)

एजेन्सी
माघ २१, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय अभिनेत्री काम्या पञ्जाबीले फेरि विवाह गर्दैछिन् । 

काम्याले दिल्लीका बिजनेशम्यान शलभ डांगसँग विवाह गर्न लागेकी हुन् । 

उनको प्रि–वेडिङ पार्टी सुरु भइसकेको छ । उनी यस विवाहलाई लिएर निकै उत्साहीत छिन् । 

सामाजिक सञ्जालमा उनले पछिल्ला तस्विरहरु शेयर गरिरहेकी छिन् । काम्या–शलभको विवाह फेब्रुअरी १० मा हुँदैछ ।

शलभ र काम्याबीच २०१८ को फेब्रुअरीमा भेट भएको थियो । भेटको डेढ महिनामै शलभले काम्यासँग विवाहको प्रस्ताव राखेका थिए ।

काम्याले यसअघि बिजनेशम्यान बन्टी नेगीसँग भएको थियो । बन्टीसँगको सम्बन्ध चित्त नबुझेपछि काम्याले २०१३ मा डिभोर्स दिइन् । 

बन्टी र काम्याको ९ बर्षकी एक छोरी (आरा) पनि छिन्, उनी अहिले हजुरआमासँग बस्दै आएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#happiestbridetobe 💃🏻💃🏻💃🏻 #countdownbegins 🥳🥳🥳 @shalabhdang

A post shared by Kamya Panjabi (@panjabikamya) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I m sexy n i know it 😈

A post shared by Kamya Panjabi (@panjabikamya) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Most of my life i have been chasing the kind of high that i feel right now 😇🌟❤️

A post shared by Kamya Panjabi (@panjabikamya) on


कस्तो लाग्यो ?

यो पनि