बैशाख २३, २०८१, आइतबार
               

हिन्दी गीतमा नेपाली सुन्दरीको बोल्ड अवतार (भिडियो)

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी बस्नेतले एक भारतीय गीतमा अभिनय गरेकी छिन् ।

उनको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ । लक्ष्मीले यसअघि पनि केही हिन्दी गीत र विज्ञापनमा अभिनय गरिसकेकी छिन ।

“अग्ली दफा” बोलको गीतमा लक्ष्मीसँगै रियान्स शर्माको समेत अभिनय छ । भिडियोमा लक्ष्मी निकै बोल्ड अवतारमा देखिएकी छिन् ।

अन्सारी मोसिनको आवाजमा रहेको यस गीतमा शब्द अशोक कुमार र संगीत बिक्की भोईको छ।

मुम्बईको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा अजित गाडेले कोरियोफ्राफी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि