जेठ ०४, २०८१, शुक्रबार
               

अभिनेत्री ऋचालाई मातृशोक

नेपाल फ्ल्यास
पुस १९, २०७६

ADVERTISEMENT

केही समय अगाडि बिबाह बन्धनमा बाधिएको नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनले आफ्नो ६७ वर्षिय आमा रिनादेवी शर्मालाई गुमाएकी छिन् । गएराती रिनादेवीले संसार छोडेकी थिइन् ।

रिनादेवी केही समयदेखि बिरमी थिइन् । ऋचाको बिबाहको समयमा पनि उनी बिमारी नै थिइन् । बिबाहपछि रिनादेवीलाई हस्पिटलमा राखिएको थियो । ऋचाले आफ्नो आमा बिरामी परेकाले हस्पिटल धाइरहनु परेको बताउँदै आएकी थिइन् ।

अहिले ऋचा शर्माले कुनै चलचित्रमा काम गरिरहेकी छैनन् । उनी अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’मा जर्जको रुपमा काम गरिरहेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि