जेठ ०४, २०८१, शुक्रबार
               

वर्षाको हट विकिनी अवतार (फोटो)

नेपाल फ्ल्यास
पुस १३, २०७६

ADVERTISEMENT

काठमाडौं । नायिका वर्षा सिवाकोटी सामाजिक संजालमा निकै सकृय छिन् । आफ्नो हरेक क्रियाकलापलाई उनले सामाजिक संजालमार्फत नै आफ्नो शुभचिन्तकलाई जानकारी दिइरहेकी हुन्छिन् ।

वर्षाको फेसबुकबाट उनले बेला बेला आफ्नो विभिन्न तस्विरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । यस पटक भने वर्षा निकै खुलेकी छिन् । समुन्द्री किनारमा पुगेर उनले बोल्ड तस्विर खिचाएकी छिन् । तस्विरमा उनलाई विकिनी अवतारमा देख्न सकिन्छ ।

पछिल्लो समय वर्षालाई बोल्ड बन्ने रहर बढ्दै गाएको छ । यस कुराको पुष्टि उनका पछिल्लो तस्विरबाट नै थाहा हुन्छ । तर, वर्षाको यत्ति धेरै खुलेको तस्विर यसअघि देख्न पाइएको थिएन ।

वर्षाका चलचित्रहरुले हलमा खासै दर्शक पाइरहेका छैनन् । तर, उनले चलचित्र भने पाइरहेकी छिन् । उनी निरन्तर रुपमा नै चलचित्रमा काम गरिरहेकी छिन् । अहिले वर्षा चलचित्र 'चालबाज'को छायांकनमा छिन् ।


कस्तो लाग्यो ?

यो पनि