जेठ ०४, २०८१, शुक्रबार
               

चपली हाइट गर्ल बिनिता बनिन् आमा

नेपाल फ्ल्यास
पुस १२, २०७६

ADVERTISEMENT

चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल आमा बनेकी छन् ।

उनले गएको दसैँमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । उनले छोरी कायालाई जन्म दिएको जानकारी पनि सामाजिक संजालमार्फत दिएकी हुन् ।

उनले फोटो सेयर गर्दै ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।

प्रेमी तिलक पौडेलसँगको तीन वर्षको रोमान्सपछि उनी गत वर्षको जेठमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि