बैशाख २०, २०८१, बिहीबार
               

क्यानडामा ऋषि धमला पत्नी एलिजाको हट बिकिनी अवतार

नेपाल फ्ल्यास
मंसिर ०३, २०७६

ADVERTISEMENT

पत्रकार ऋषि धमलाको पत्नी नायिका एलिजा गौतम अहिले चर्चामा छिन् । चर्चा कुनै दुर्लभ कर्म गरेर कमाएकी भने होइनन् । उनको लवाइको कारण उनी भाइरलसमेत भएकी हुन् ।

हाल क्यानडामा रहेकी एलिजाले हालै केही फोटो सार्वजनिक गरेकी छिन् । फेसबुकमार्फत सार्वजनिक गरिएका फोटोमा एलिजा निक्कै हट देखिएकी छिन् ।

फिल्म ‘अनुराग’ खेलिसकेको एलिजाको बिकिनी अवतारलाई तुलनात्मक रुपमा नकरात्मक रुपमा प्रतिक्रिया आएका छन् । तर यी फोटोमा नजर भने धेरैले लगाएका छन् ।

एजिलाले फोटोसँग स्टाटस पनि लेखेकी छिन् । त्यो कुन सन्दर्भमा किन लेखिन् भन्ने चाँहि अझै बुझिएको छैन । 
उनले लेखेकी छिन्- ‘साँच्चै जिन्दगी कसले बुझ्यो ? केही पाउन केही गुमाउनु पर्छ भन्नेले बुझ्यो कि !! सबथोक गुमाएर पनि केही नपाउनेले बुझ्यो !! मैले त केही बुझिन ?’

हेर्नुस् फोटोहरू


कस्तो लाग्यो ?

यो पनि