बैशाख २०, २०८१, बिहीबार
               

श्रीदेवी व्यक्ति होइन संस्था थिइन : काजोल

नेपाल फ्ल्यास
असोज ११, २०७६

ADVERTISEMENT

बलिउड नायिका काजोल अब लेखिकाको पनि पहिचान बनाउन उद्धत भएकी छन्।

उनले सहकर्मी श्रीदेवीका बारेमा लेखिएको पुस्तकको प्रस्तावना लेखेकी छन्।

दिवंगत अभिनेत्री श्रीदेवीकाको बायोग्राफीमा आधारित ‘श्रीदेवीः द इन्टरनल स्क्रिन गडेज’ को प्रस्तावना काजोलले लेखेकी हुन्। ह

पुस्तकबारे काजोलले लेखेकी छन्, ‘म फिल्मको सेटमा श्रीदेवीको स्टारडम र ठूलो पर्दामा उनको जादू हेर्दै हुर्किएकी हुँ। उनी आफैंमा फिल्मको एक संस्था थिइन्। उनी सदैव मेरो फेवरेट रहनेछिन्।’ यो समाचार अन्नपूर्ण पोस्टले छापेको छ।
 


कस्तो लाग्यो ?

यो पनि