बैशाख २०, २०८१, बिहीबार
               

सर्वाधिक कमाउने १० बलिउड अभिनेत्री

नेपाल फ्ल्यास
भदौ २३, २०७६

ADVERTISEMENT

चलचित्र स्टार हुनु सँधै सजिलो हुँदैन । तर बलिउडका नायिकाहरु एकपटक पर्दामा जमेपछि धेरैजसो लामोसमय टिक्ने गरेका छन् । तिनै नायिकाहरु सर्वाधिक कमाउनेको सूचीमा छन् । हेर्नस् अहिलेसम्म सर्वाधिक बढी कमाउने १० अभिनेत्री ।

१०. सोनम कपूर - १५ मिलियन डलर

९ काजोल देवगन - १६ मिलियन डलर

८. अमृता राव - २०.५ मिलियन डलर

७. अनुष्का शर्मा - २५ मिलियन डलर

६. विद्या बालन - २५ मिलियन डलर

५. प्रीति जिन्टा - ३० मिलियन डलर

४. ऐश्वर्या राय - ३५ मिलियन डलर

३. माधुरी दीक्षित - ३५ मिलियन डलर

२. प्रियंका चोपडा - ४० मिलियन डलर

१. दीपिका पादुकोण - ४५ मिलियन डलर


कस्तो लाग्यो ?

यो पनि