बैशाख १५, २०८१, शनिबार
               

करेन्ट लाग्दा कावासोती र धादिङमा दुई/दुईजनाको निधन

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

करेन्ट लाग्दा कावासोती र दक्षिणी दक्षिणी धादिङको बेनिघाटरोराङमा करेन्ट लागेर दुई/दुई जनाको निधन भएको छ । 

नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् ।

त्यसैगरी, दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको र सोही गाउँपालिकाको वडा नं २ जोगीडाँडाका दिलबहादुर तामाङका घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर निधन भएको छ भने गजुरी गाउँपालिका वडा नं २ हेपाङका ५५ वर्षीय सुकदेव खुलाल तामाङको पनि मृत्यु भएको छ । 

यो पनि