बैशाख १५, २०८१, शनिबार
               

अमेरिकन आइडलको उपविजेता बने दिवेश

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफ भएका छन् । उनी टप टुमा पुगेर उक्त आइडलको उपाधि जित्न सक्षम भएनन् ।

नेपाली युवा गायक दिवेशको चुनौति पन्छाउँदै अर्की  जस्ट साम अमेरिकन आइडल बनेकी छन् । फाइनल राउण्डमा भोटिङको आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।

नेपाली गायक दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । यसका साथै, उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट नआएको हो । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । 


कस्तो लाग्यो ?

यो पनि