बैशाख १४, २०८१, शुक्रबार
               

घुस लिएको अभियोगमा वन हाकिम पक्राउ

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

नुवाकाेट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

टोलीले कार्यालय परिसरबाट नै नगद एक लाखसहित उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।

सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि