बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप तीनको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौैं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टमा नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ।

त्यसैगरी, मन्त्रालयले बिहीबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । योसँगै देशभर दुई लाख ७३ हजार १६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर एक हजार ६०३ जना सक्रिय कोरोना संक्रमित छन्।


कस्तो लाग्यो ?

यो पनि