बैशाख १४, २०८१, शुक्रबार
               

ट्रयाक्टर दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

सल्यान । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ तर्फ जाँदै गरेको भे. १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको हो । 

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि