बैशाख १५, २०८१, शनिबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

शनिबार झापा गौरीगञ्जका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनी पहिलेदेखि नै मुटुको समस्याबाट पीडित थिए ।

उनमा कात्तिक ६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यो पनि