बैशाख १४, २०८१, शुक्रबार
               

देहरादूनको आश्रममा ५९ नेपाली विद्यार्थी कुटिए, सरकार र नेपाली दूतावास भन्छ- घटनाबारे बुझ्दैछौं

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT


भारतको देहरादूतस्थित एक आश्रममा बसेर पढ्दै आएका नेपाली विद्यार्थी कुटपिटमा परेका छन् ।

आश्रममा बसेका ५९ जना बालबालिका कुटपिटबाट घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले ट्वीटरमा लेखेकी छिन् । 

अन्सारीले आश्रममा बसेर पढ्दै आएका सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका बालबालिका कुटपिटमा परेको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ट्वीटमा मेन्सन गरेर ध्यानाकर्षण समेत गराएकी छिन् । 

 


कस्तो लाग्यो ?

यो पनि