बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

धनगढी । कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

कात्तिक १० गते निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 
१२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि