बैशाख १५, २०८१, शनिबार
               

राष्ट्रपतिले यस वर्षको दसैँमा शक्तिपीठको दर्शन नगर्ने

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यदेवी भण्डारीले यस वर्षको दसैँमा आमनागरिकमा टीका नलगाइदिने भएकी छिन् । त्यसैगरी, उनले यस वर्षको दसैका शक्तिपीठको दर्शन पनि नगर्ने भएकी छिन् । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सो कुरा जानकारी दिएको हो । 

राष्ट्रपति कार्यालयका सहायक  प्रवक्ता केशवप्रसाद घिमिरेले यस दसैँमा महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शन गर्न नजाने बताए ।

यो पनि