बैशाख १४, २०८१, शुक्रबार
               

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन (तस्वीरसहित)

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

डा. केशीको पक्षमा टिचिङ अस्पतालमा र्‍यली भएको छ । टिचिङ अस्पतालमा कार्यरत चिकित्सक विद्यार्थीले उनको पक्षममा र्‍याली गरेका हुन् । उनीहरुले ‘डा. गोविन्द केसीका माग पूरा गर्’, ‘डा. गोविन्द केसी व्यक्ति होइनन् आवाज हुन’, डा. गोविन्द केसीको जीवन रक्षा गर्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

सरकार डा केसीको माग पूरा गर्न तयार नभएको भन्दै त्यसको विरोधस्वरुप र्‍याली गरिएको सहभागी चिकित्सकको भनाइ छ ।

विभिन्न सात बुँदे माग राख्दै डा. केसी २७ दिनदेखि अनसनमा छन्। उनको यो १९ औँ अनसन हो । पछिल्लो समय उनको श्वासप्रश्वासमा समस्या देखिएको छ । 

यो पनि