बैशाख १५, २०८१, शनिबार
               

प्याज र टमटरको मूल्य नेकपाकै नेताको संरक्षणमा बढेको हो: नेता महर

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डहरुको चरमचुलीमा फसेको आरोप लगाए का छन् । सरकारले कोरोना कहरका बेला सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन् । 

उनले कोरोनाले तरकारी उपभोक्ता सास्तीमा परेका बेला प्याज  र टमाटरको कालोबजारी नेकपाकै संरक्षणमा भइरहेको उनको आरोप छ । 

यसका अलवा उनले गोविन्द केसीको सत्याग्रहको आज १४ औँ दिन भइसक्दासमेत सरकारले माग पूरा नगर्दा उनको स्वास्थ्य अवस्था दिनदिनै खुस्किरहेको उनको भनाइ थियो । 


कस्तो लाग्यो ?

यो पनि