बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्याज
दशैंअघि नै प्याज सहजीकरण गरिदिन भारतसँग पहल
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । दशैँको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ । प्याजमा लगाइएको बन्देज खोल्न चाडपर्व अघि नै खुलाउन अनौपचारिक छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालका लागि चाडपर्वको मुखमा प्याजको सहजीकरण गरिदिन...
प्याज र टमटरको मूल्य नेकपाकै नेताको संरक्षणमा बढेको हो: नेता महर
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डहरुको चरमचुलीमा फसेकोआरोप लगाए का छन् । सरकारले कोरोना कहरका बेलासरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन् । उनलेकोरोनाले तरकारी उपभोक्ता सास्तीमा परेका बेला प्याज र...
प्याजकाे मूल्य ६०रुपैयाँ किलो
नेपाल फ्ल्यास
असोज ०९, २०७७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको...
बरामद १२०० किलो प्याज खाद्य कम्पनीले बेच्ने, मूल्य कति ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा...
जुम्लाको प्याजले भाउ पाएन
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कर्णाली । जुम्लाको प्याजले बजार पाउन सकेको छैन ।विगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसवर्षउत्पादन गरे पनि लगानीअनुसारको भाउ पाउन नसकेको हो । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय