बैशाख ०७, २०८१, शुक्रबार
               

पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । 

उनले दुवै अध्यक्ष (केपी ओली र प्रचण्ड) सँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् ।

६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका कुरा समावेश छन् । 

यस्तो छ गौतमको प्रस्ताव


कस्तो लाग्यो ?

यो पनि