मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकारको नीति तथा कार्यक्रम
काँग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत २०७७/७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ । काँग्रेस संसदीय दलको...
नीति तथा कार्यक्रममा शिक्षा : ‘सकारात्मक तर अपर्याप्त’
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित अनलाइन शिक्षा प्रदानलगायतका व्यवस्था सकारात्मक भए पनि कोरोना महामारीबाट पार्ने प्रभावका सन्दर्भमा अपर्याप्त भएको ठानिएको छ । कोरोना भाइरसबाट समाजका सबै क्षेत्र प्रभावित भइरहेका बेला उक्त नीति तथा कार्यक्रमले विद्युतीय शिक्षण...
नीति तथा कार्यक्रम ठोस योजना केन्द्रित नभएको प्रतिपक्षीको प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । प्रतिपक्षीदलहरुले सरकारले सङ्घीय संसद्मा आज प्रस्तुत गरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नीति र कार्यक्रम नै हराएको, सङ्घीयता विपरीत रहेको तथा कोभिड१९ बाट उत्पन्न सङ्कट र चुनौतिको सम्बोधन गर्ने ठोस योजना केन्द्रित नभएको भनी प्रतिक्रिया दिएका छन्...
अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम...
पूर्व–पश्चिम राजमार्ग चार लेनको हुने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारलेपूर्वपश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूतमार्ग बनाउने भएको छ । शुक्रबारराष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजमार्ग बिस्तार गरी चार लेनकाे बनाउने बताएकी हुन् ।नारायणगढबुटवल तथा कमलाकञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने...
भूमि बैंककाे व्यस्था गरी अर्धबेरोजगारलाई कृषिमा जोड्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।सरकारले सबैखाले जमिनखेर जान नदिन सघन खेती कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। खाली र बाँझोजमिनलाई खाली हुन नदिने कृषि उत्पादनलाई सरकारले प्राथमिकता दिने भएकाे छ । उक्त व्यवस्थाकाे लागिभूमि बैंकको व्यवस्था गरिने र चक्ला बन्दी खेतीलाई प्रोत्साहन गरिने नीति...
धौवादी फलामखानी सञ्चालनमा ल्याइने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।नवलपरासीस्थितधौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै उक्त खानी सञ्चालनमा ल्याइने बताइन् । देशभित्र रहेका खानीस्थलको अध्ययन र अन्वेषण कार्य अघि बढाएको...
बन्द भएका उद्योग फेरि सञ्चालन गरिने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।सरकारी स्वामित्वका बन्दउद्योगलाई सरकारलेपुन सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी स्वामित्वका उद्योगलाई व्यवस्थापन गरेरनिजी क्षेत्रको संलग्नतामा सञ्चालनमा ल्याइने उल्लेख गरिन् । सरकारी स्वामित्वका विराटनगर जुटमिल, वीरगन्ज...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय