मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शव व्यवस्थापन
शव व्यवस्थापनको लागि स्काउटरलाई तालिम
नेपाल फ्ल्यास
जेठ १०, २०७८
दमक । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सुरु गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले...
पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अद्यावधिक गर्न माग
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । विगत दश दिनदेखिडा. सुगम के.सी रसुनील महर्जन र रोहित श्रेष्ठ माइतीघरमण्डलामा धर्नामा छन् ।पहिचान नखुलेका शवको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप अद्यावधिक गर्नुपर्नेलगायतमागराखी उनीहरु धर्नामा बसेका हुन् । लामो समयदेखि उनीहरु अनसनरत भए पनि सरकार...
कोरोना संक्रमितको शव व्यवस्थापनको विषयलाई लिएर गोराखामा विवाद
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । कोरोना संक्रमित शव व्यवस्थापनको विषयलाई लिएर गोरखामा विवाद भएको छ । गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा विवाद भएको हो । जिल्लास्थित सुरक्षा समितिले मृतकको शव अबुवानजिकै लुदी र दरौंदी नदी दोभान...
हवाइफायर र केहीलाई पक्राउ गरेपछि बल्ल भयो शव व्यवस्थापन
नेपाल फ्ल्यास
असार ११, २०७७
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन भएको छ । ८ राउण्ड हवाइफायर र ८ जना प्रक्राउ परेपछि बल्लतल्ल शव व्यवस्थापन भएको हो । गएराति कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको स्थानीय प्रशासनले पोखरा लेखनाथको तल्लो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय