मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले बाहिरबाटै सरकारको समर्थन गर्ने
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारमा नजाने निर्णय गरेको छ । (हिजो) बुधबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । बाहिरबाटै देउवा सरकारको समर्थन रहने पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । प्रतिनिधिसभामा...
राष्ट्रिय जनमोर्चा सरकारमा नजाने
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । शेरबहादुर देउवालाईप्रधानमन्त्री बनाउनराष्ट्रिय जनमोर्चालेमत दिएपनिजनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको हो । आज (बुधबार) बसेको पार्टीको बैठकले अहिले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । सरकारमा सहभागी नभए पनि...
जनमोर्चाले गर्यो सांसद कृष्ण थापालाई पार्टीबाट निलम्बन
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । पार्टीले दिएको निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सत्ता समीकरण फेरबदल हुन लागेको अवस्थामा जनमोर्चाले नेपाली कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री...
संसद विघटन बेमौसमी बाजा : चित्रबहादुर केसी
नेपाल फ्ल्यास
पुस २२, २०७७
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा(संसद) पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले संसद विघटन गर्ने कार्यलाई बेमौसमी बाजाको संज्ञा दिए । अध्यक्ष केसीले सत्तारुढ...
सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको...
राजावादीको प्रदर्शनप्रति ध्यानाकर्षण, राष्ट्रिय जनमोर्चाको यस्तो आग्रह
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय