बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रामचन्द्र
कांग्रेस नयाँ विकल्पका लागि प्रयत्नरत छ : पौडेल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसनयाँ विकल्प प्रस्तुत गर्नप्रयत्नरत रहेको बताएका छन् । शनिबारगृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै सो बताएका हुन् । नेता पौडेलले भने, वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको...
सरकारमा दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिन्छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहालनेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन...
वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुल उट्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा नेता पौडेल आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । तनहुँको ब्यासमा मोटरेवल पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद...
पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७६
नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । स्व:कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आजआयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थितीदेखाउनुपर्ने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय