बैशाख १४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#यातायात व्यवसायी
यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए चाबी
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । त्यसअघि यातायात व्यवसायीहरूले माइतीघरमाप्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न ७ बुँदेमाग...
चक्रपथमा यातायात व्यवसायीको आन्दोलन, ट्राफिक अस्तव्यस्त
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्याली निकालेका छन् । व्यवसायीहरुले आज (बिहीबार) बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्यालीले रिङरोड परिक्रमा गर्ने...
सरकारले विभेदकारी नीति लिइयो : यातायात व्यवसायी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।यातायात व्यवसायीले आन्तरिक हवाई उडान र यातायात व्यवसायीलाई फरक व्यवहार गरेको बताएका छन् । आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति दिएको, तरसार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न बन्देज लगाइ एकै देशका व्यवसायीलाई फरक व्यवहार गरेको...
पर्सीदेखि छोटो र लामो दुबै रुटमा यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडाैं ।यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका...
सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोरोना भाइरस (कोभिड१९) को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको...
यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन प्रचण्डसँग आग्रह
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई...
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारसँग ६ सूत्रीय माग
नेपाल फ्ल्यास
असार २४, २०७७
नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग ६ सूत्रीय माग राखेको छ । सरकारले घोषणा गरेका कार्यक्रम अविलम्ब पूरा गर्न भन्दै महासंघले सो भाग राखेको हो । यसका अलवा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार६ सूत्रीय माग राख्दैसरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय