मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मानव बेचबिखन
रोकिएन मानव बेचबिखन
नेपाल फ्ल्यास
असोज १४, २०७८
भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना...
मानव बेचबिखनका आरोपी २५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको...
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै
नेपाल फ्ल्यास
भदौ २०, २०७८
मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाडौँ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ...
मानव बेचबिखनमा संलग्न रिसोर्टका प्रबन्धक पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
कैलाली । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
मानव बेचबिखन गतिविधिमाथि नियन्त्रण गर्न कार्यविधि
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ । उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको...
श्रीलंका पुर्याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।श्रीलंका पुर्याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंमहानगरपालिका-३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी...
महिलालाई कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका२ खुर्कोट...
लकडाउन र निषेधाज्ञामा पनि रोकिएन मानव बेचबिखन
नेपाल फ्ल्यास
भदौ २०, २०७७
नेपालगञ्ज । लकडाउन र निषेधाज्ञाको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । लकडाउनमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो । माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट...
बढ्दै मानव बेचबिखनको जोखिम
नेपाल फ्ल्यास
साउन १५, २०७७
रुपन्देही । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपालमा सरकारले मानव बेचबिखन तथा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय