मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्री भट्ट
सुदूरपश्चिम सरकारले गति लिन सकेन : मन्त्री भट्ट
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनुपर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ...
माओवादी केन्द्रमा फर्किने सम्भवाना छैन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैमन्त्री भट्टले सो बताएका हुन् । हामी छलफलमा छौँ, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौँ। समर्थन फिर्ता लियो...
उखु किसानलाई भुक्तानी गरेको विवरण पेस गर्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाईगत वर्ष पुस १८मा भएको सहमतिबमोजिमको भुक्तानी गरेको विवरणपेस गर्न निर्देशनदिएका छन् । सोमबारमन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शनरत...
पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको छ : मन्त्री भट्ट
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्वपश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । मन्त्री भट्टलेकञ्चनपुरको महाकाली नगरपालिका१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए...
तरकारी बजारमा भीडभाड गरे कारबाही गर्ने चेतावनी
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ठूला तरकारी बजारमा भीड गरे कारबाही गर्ने चेतावनी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमन गर्दैसोमबार यस्तो चेतावनी दिएका हुन् । उनले बल्खु र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय